durbar-times

यादव-भट्टराई पक्षले बोलायो जसपा कार्यकारिणी समिति बैठक


यादव-भट्टराई पक्षले बोलायो जसपा कार्यकारिणी समिति बैठक

जनता समाजवादी पार्टी (जसपा)को उपेन्द्र यादव र बाबुराम भट्टराई पक्षमा कार्यकारिणी समितिको बैठक बोलाएको छ।

पछिल्लो राजनीतिक घटनाक्रम र पार्टीमा देखिएको विवादका विषयमा छलफल गर्न कार्यकारिणी समितिको अनौपचारिक बैठक बालाइएको हो। दिउँसो एक बजे बालकुमारीस्थित पार्टी कार्यालयमा बस्ने बैठकले महन्थ पक्षमाथि कारवाहीको प्रस्ताव गर्ने बताइएको छ। बिहीबार जसपाका अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षधर सांसदले महतोलाई संसदीय दलको नेता चयन गरेका थिए । उक्त  विषयमा आजको बैठकमा छलफल हुने बताइएको छ ।

जसपाको कार्यकारिणी समितिमा ५१ सदस्य छन् ।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send