durbar-times

यी हुन् ओरालाे लागेकाे नेप्सेमा उकालाे यात्रा गर्ने कम्पनीहरू


यी हुन् ओरालाे लागेकाे नेप्सेमा उकालाे यात्रा गर्ने कम्पनीहरू

नेप्से परिसूचक आज पनि ओरालाे लागेकाे छ । आज नेप्से ३७.५८ अंकले घटेर २६६१.९४ अंकमा आइपुगेकाे छ ।

हिजाेपनि नेप्से घटेकाे थियाे । आज जम्मा २१३ वटा कम्पनीहरूकाे शेयर काराेबार हुँदा ६ अर्ब ७५ कराेड ९४ लाख ५९ हजार ८ सय ५९ रूपैँयाकाे काराेबार भएकाे छ ।

प्राय सबै कम्पनीहरूकाे मूल्य घटेकाे दिन २७ वटा कम्पनीकाे मात्र मूल्य उकालाे लागेकाे छ ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send