आज दाेश्राे बजारमा तीन कम्पनीकाे मूल्यमा सकारात्मक सर्किट लागेकाे छ । सर्किट लाग्ने कम्पनीहरूमा एनआइसिलबिएसएल , वाेमी लघुवित्त र राधि विद्युत कम्पनी रहेका छन् ।
एनआइसिलबिएसएलकाे मूल्यमा ९.९९ प्रतिशतले मूल्य बृद्धि भएकाे छ भने वाेमी लघुवित्तकाे मूल्य ९.९५ प्रतिशतले बृद्धि भएकाे छ ।
त्यस्तै राधि विद्युत कम्पनीकाे मूल्य ९.९८ प्रतिशतले बृद्धि भएकाे छ ।
याेसँगै एनआइसिलबिएसएलकाे मूल्य १०५७ रूपैँया प्रतिकित्ता पुगेकाे छ भने वाेमी लघुवित्तकाे मूल्य १६५८ रूपैँया प्रतिकित्ता पुगेकाे छ ।
त्यस्तै राधि विद्युत कम्पनीकाे मूल्य ४८५ रूपैँया प्रतिकित्ता पुगेकाे छ ।